शुक्रबार साँझ भएको आगलागी दमकलको सहयोगमा नियन्त्रणमा लिइएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी नवराज अधिकारीले जानकारी दिए ।
जेनेरेटर राख्ने स्थानबाट सुरु भएको आगलागी केही समयपछि निभाइएको हो।
आगलागीबाट जेनेरेटरमा क्षति पुगेको छ। समयमा आगो निभाउँदा थप क्षति हुन नपाएको प्रहरीले जनाएको छ।