रफाहमा दुई किलोमिटर लामो सुरुङ ध्वस्त

76 Shares

काठमाडौं । इजरायल डिफेन्स फोर्स (आईडीएफ)ले दक्षिणी गाजापट्टीको रफाहमा एउटा सुरुङ ध्वस्त गरिएको जनाएको छ । दुई किलोमिटर लामो सुरुङ आतंकवादीले बल निर्माण र आतंककारी गतिविधिका निम्ति प्रयोग गरेका बताइएको छ ।

आईडीएफ अनुसार, इजरायली सेनाले धेरै महत्त्वपूर्ण सुरुङ फेला पारेको थियो । त्यहाँ एके–४७ राइफलहरू, एन्टी–ट्यांक मिसाइलहरू, विस्फोटक पदार्थजस्ता हतियारहरू राखिएको थियो ।

सम्बन्धित समाचार