हृदयघात भएपछि पूर्वयुवराज पारस शाह अस्पताल भर्ना

230 Shares

काठमाडौं- पूर्वयुवराज पारस शाह हृदयघात भएपछि अस्पताल भर्ना भएका छन्।

शाहलाई आइतबार हृदयघात भएपछि थापाथली स्थित नर्विक अस्पताल भर्ना गरिएको हो।

सम्बन्धित समाचार