‘आरजु–मञ्जुहरु कहिले पुलिस जुमा’ भन्दै काठमाडौंमा प्रदर्शन

383 Shares

काठमाडौं - नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका नेपाली कांग्रेसका केन्द्रीय सदस्यहरू आरजु राणा र मञ्जु खाँडलगायतलाई पक्राउ नगरेको भन्दै प्रदर्शन भएको छ ।

काठमाडौंमा आज नेकपा एमाले निकट राष्ट्रिय युवा संघ लगायत भातृ संस्थाहरुले गरेका भ्रष्टचार विराेधी प्रदर्शनमा नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएकालाई हदैसम्म कारबाहीको माग गर्दै प्रदर्शन गरिएको हो ।​

उनीहरूले सरकारले जारी अनुसन्धानलाई टुङ्ग्याउनु पर्ने भन्दै दबाब स्वरूप प्रदर्शन गरेको जनाएका छन् ।   

सम्बन्धित समाचार