भारतमा बढ्दैछ डिपफेकको दुरुपयोग, अर्की नायिका पनि पीडित

329 Shares

 पछिल्ला केही दिनयता डिपफेकको चर्चा निकै सुन्नमा आइरहेको छ । दक्षिण भारतीय अभिनेत्री रश्मिका मन्दनाको नक्कली भिडियोले सामाजिक सञ्जालमा तहल्का पिटेको केही दिनमै कट्रिना कैफ र काजोलको पनि डिपफेक भिडियो भाइरल बन्यो । 

यो प्रविधिको गलत प्रयोगबारे चौतर्फी चिन्ता बढिरहेको छ । धेरैले यसको दुरुपयोगलाई कडाई गर्न आवश्यक नियम कानून ल्याउन माग गरिहेका छन् । यसैबीच बलिउड अभिनेत्री अआलिया भट्ट पनि यसको शिकार भएकी छिन् ।

आलियाको डिपफेक भिडियो अहिले सामाजिक सञ्जालमा व्यापक भाइरल बनिरहेको छ । 

सम्बन्धित समाचार