बाजुरा केन्द्रबिन्दु भएर गयाे भूकम्प

382 Shares

बाजुरा केन्द्रबिन्दु भएर भूकम्प गएको छ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र, लैनचाैरका अनुसार सोमबार) बिहान ६:५२ बजेतिर बाजुराको कोल्टी केन्द्रबिन्दु भएर भूकम्प गएको हो।

भूकम्पको तीव्रता ३.५ रेक्टर स्केल मापन भएको छ।

पछिल्लो समय देशका विभिन्न ठाउँमा साना तथा ठूला भूकम्प गइरहेका छन्।

सम्बन्धित समाचार