टिचिङ अस्पतालमा विष्फोट

335 Shares

काठमाडौंको महाराजगन्ज स्थित (टिचिङ अस्पताल)त्रिवि शिक्षण अस्पतालमा विष्फोट भएको छ ।

अस्पतालको एक भवनभित्र विष्फोटको ठूलो आवाज सुनिएको बताइएको छ ।

कार्डियाक सेन्टरको भवनमा एयरकन्डिसनर (एसी)को पाइप पड्किएको हुन सक्ने बताइएको छ ।

घटनाको अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।

सम्बन्धित समाचार