सेनाको वैकल्पिकमा परेकालाई महानगरले नगर प्रहरी बनाउने (सूचनासहित)

199 Shares

 काठमाडौँ महानगरपालिकाले नेपाली सेनाको वैकल्पिक सूचीमा परेकालाई नगर प्रहरी बनाउने भएको छ । महानगरले करार सेवामा नियुक्ति गर्नेगरी १३७ जना नगर प्रहरी जवान माग गरेको हो ।

जसमासेनाको सैन्य पदको विज्ञापन नं. ०८०-८१-०२ मा वैकल्पिक सूचीमा समावेश भएका इच्छुक उम्मेदवारलाई नियुक्ति गर्नेगरी महानगरले दरखास्त आह्वान गरिएको छ ।

सम्बन्धित समाचार