जाजरकोटका भूकम्प प्रभावितलाई तिब्बत सरकारले दियो ५ करोड बराबरको सामग्री

113 Shares

चीनको तिब्बत सरकारले जाजरकोटका भूकम्प प्रभावितलाई ५ करोड बराबरको सामग्री सहयोग गरेका छन् ।

 

तिब्बत स्वायत्त क्षेत्रका कार्यकारी उपाध्यक्ष चन याङ्छीले तिब्बतस्थित नेपाली महावाणिज्यदूत नवराज ढकाललाई सहायतास्वरूप ती सामग्री हस्तान्तरण गरेका हुन् । ल्हासाको नेपाली महावाणिज्यदूतावासमा आज एक कार्यक्रमबीच ती सामग्री बुझेको ढकालले जानकारी दिएका छन् ।

सम्बन्धित समाचार