नाउपाको केन्द्रीय कार्यालय सचिवमा महेन्द्र उपाध्याय नियुक्त

95 Shares



काठमाण्डौँ । नागरिक उन्मुक्ति पार्टीले महेन्द्र उपाध्यायलाई नयाँ कार्यालय सचिवको रुपमा नियुक्त गरेको छ । 

पार्टी अध्यक्ष रन्जिता श्रेष्ठ चौधरीले उपाध्यायलाई  उक्त जिम्मेवारीमा नियुक्त गरेकी हुन् । 

पार्टीको अन्तरिम विधान २०७८ बमोजिम उनलाई पार्टी केन्द्रीय कार्यालय, काठमाडौँको कार्यालय सचिव पदको जिम्मेवारी तोकिएको छ । उपाध्याय कैलालीको लम्किचुहा—५ का स्थाई बासिन्दा हुन् । 

सम्बन्धित समाचार