288
Shares

सुर्खेत। मलामी गएका एक व्यक्ति भेरी नदीमा बेपत्ता भएका छन् । कुइनेस्थित भेरी कर्णाली दोभानमा मलामी गएका उनी नुहाउने क्रममा ५५ वर्षीय सज्जन कामी पत्ता भएको सुर्खेत प्रहरीले जनाएको छ।
कामी सुर्खेतको पञ्चपुरी नगरपालिका– ११ का बासिन्दा हुन् । जिल्ला प्रहरी कार्यालय सुर्खेतका सूचना अधिकारी वीरेन्द्रवीर विश्वकर्माका अनुसार उनको खोजी कार्य भइरहेको छ ।