मान्छेको जस्तो दाँत भएको माछा

222 Shares

संयुक्त राज्य अमेरिकामा मान्छेको जस्तो दाँत भएको माछा फेला परेको छ।  नर्थ क्यारोलाइनाको न्याग  हेडमा माछा मार्न जाने मानिसमाझ चर्चित जेनेट्स पिएरले मान्छेको जस्तो दाँत भएको माछा सार्वजनिक गरेका हुन्। 

 

मुखमा बङ्गरासहित दाँतका लहर भएको त्यो माछा सिप्सहेड जातको भएको बताइएको छ। 

झट्ट हेर्दा त्यस माछााको मुख भेडााको मुखजस्तै देखिन्छ।  यसै कारण यसको नाम सिप्सहेड राखिएको अनुमान गरिएको छ।  त्यहाँ नियमित रूपमा माछा मार्न जाने नेथन मार्टिनले उक्त माछा समातेका हुन।

सम्बन्धित समाचार