166
Shares

काठमाडौँ – लुम्बिनी प्रदेशकी एमाले सांसद रेखा शर्मा विरुद्ध मुद्दा नचल्ने निर्णय भएको बारे सूचना दिन महान्यायाधीवक्ता कार्यालले अस्वीकार गरेको छ।
नाबालिगलाई वर्षौसम्म घरेलु कामदार बनाएर श्रम शोषणका साथै कुटपिट गरेकी शर्मावि?द्ध मुद्दा नल्ने निर्णय जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौँले गरेको थियो।